सिटिजन्स बैंक इन्टरनेश्नलले दोहोर्यायो ‘बैंक अफ दी इयर २०२५’ अवार्ड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटिजन्स बैंक इन्टरनेश्नलले दोहोर्यायो ‘बैंक अफ दी इयर २०२५’ अवार्ड

काठमाडौं — सिटिजन्स बैंक इन्टरनेश्नलले सन् २०२५ को ‘बैंक अफ दी इयर’ अवार्ड आफ्नो नाममा लेखाएको छ। यो बैंकले सन् २०२४ मा पनि सो अवार्ड प्राप्त गरिसकेको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अवार्ड ग्रहण गरेका थिए। अवार्ड प्राप्त भएपछि बैंकले आफ्नो ग्राहकलाई अझ नवीन र उन्नत बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै, विश्वास राख्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ।

  • MBL - below news