महालक्ष्मी विकास बैंकको शेयर स्वामित्व परिवर्तन हुने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
महालक्ष्मी विकास बैंकको शेयर स्वामित्व परिवर्तन हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न लागेको हो । यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय बैंकको सञ्चालक समितिको साउन १६ गतेको बैंठकले गरेको छ ।
हाल बैंकको संस्थापकतर्फ ५३ दशमलव ९८ प्रतिशत र सर्वसाधारणतर्फ ४६ दशमलव ०२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Read More
  • MBL