हिमालयन जनरलको एजिएम असोज ६ गते, शेयरधनीको हात खाली


Artha Sansar 2076-4-19


Artha Sansar

अर्थ संसार, काठमाडौं - हिमालयन जनरल  इन्स्योरेन्सले असोज ६ गते कार्की ब्यांक्वेट, बबरमहलमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १७ गतेदेखि असोज ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट बोनस सेयर तथा नगद लाभांश वितरण नगर्ने भएको छ । साउन १४ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

Read More
  • Financial Notices