गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँट


Aarthik Abhiyan 2076-4-16


Aarthik Abhiyan

साउन १६, काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लिलामीमा विक्री गरेको हकप्रद शेयर साउन १५ गते बाँडफाँट गरेको छ । कम्पनीले संस्थापक तर्फको ९० हजार ५७१ कित्ता शेयर साउन ३ गतेदेखि १० गतेसम्म शिलबन्दी बोलपत्रमार्फत खरीद गर्न आव्हान गरेको थियो । 

साथै, बोलपत्रमा नपरेको बोलपत्रवालाहरुको रकम कम्पनीले साउन १० गतेदेखि बैंक खातामा जम्मा गर्ने जानकारी दिएको छ । कम्पनीको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

Read More
  • Financial Notices