एनएलजीको शेयर निष्कासकमा लक्ष्मी क्यापिटल


Artha Sansar 2076-4-16


Artha Sansar

एनएलजी इन्स्योरेन्स कम्पनीको  शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्के ट लिमिटेड नियुक्त भएको छ ।

योसँगै इन्स्योरेन्सले निष्कासनको तयारी गरेको हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्पूर्ण कार्य लक्ष्मी क्यापिटलले गर्ने छ ।

लक्ष्मी क्यापिटलका प्रमुखकार्यकारी अधिकृत राजीव सापकोटा र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले सेयर बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

Read More
  • Financial Notices