लगानी वृद्धि सहज हुने गरी बजेट ल्याउन अर्थ मन्त्रालयलाई परिसंघको सुझाव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लगानी वृद्धि सहज हुने गरी बजेट ल्याउन अर्थ मन्त्रालयलाई परिसंघको सुझाव

२६ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले लगानी वृद्धिमा सहज वातावरण हुने गरी बजेट ल्याउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझाव पेस गर्दै परिसंघले लगानी वृद्धिमा सहज हुने गरी बजेट ल्याउन आग्रह गरेको हो ।

Read More
  • MBL - below news