राप्ती हाईड्रो एण्ड जनरल इन्स्ट्रक्सले पायो शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
राप्ती हाईड्रो एण्ड जनरल इन्स्ट्रक्सले पायो शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल इन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैशाख २५ गते कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ छ ।

सोही रकम बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले बाटो खुला गरेको हो ।

Read More
  • MBL - below news