भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक

११ वैशाख, काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई कारोबार गरिरहे पनि कर विवरण पेस नगरेका ४८ हजारभन्दा बढी करदाताको नाम सार्वजनिक गरेको छ ।

लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

Read More
  • MBL - below news