भोलीबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भोलीबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । 

उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

Read More
  • MBL - below news