पियोर इनर्जीको आइपीओ बाँडफाँट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पियोर इनर्जीको आइपीओ बाँडफाँट

काठमाडौं : पियोर इनर्जी लिमिटेडको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका यो आइपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकामा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र स्वीकृत भएको थियो ।

Read More
  • MBL - below news