वैशाख १० गते बुधबार, वैशाख कृष्णपक्ष दशमी तिथि
मेष
पद प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुने समय छ।
वृष
व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछ ।
मिथुन
रोजगारी तथा व्यापार व्यवसायको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ ।
कर्कट
हतारको निर्णयले नयाँ लगानी नगर्दा राम्रो हुन्छ।
सिंह
व्यापार व्यवसाय तथा जागिरका क्षेत्रमा मेहनत गर्दा उचित राम्रो परिणाम प्राप्त हुन सक्छ ।
कन्या
व्यापार व्यवसायको क्षेत्र राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ ।
तुला
व्यापारमा वृद्धि हुने र आर्थिक क्षेत्र सुध्रिन सक्छ।
वृश्चिक
प्रशासनिक झमेला हट्ने र काममा राम्रो हुन सक्छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन ।
धनु
नसोचेको क्षेत्रमा खर्च हुनाले आर्थिक समस्या हुन सक्छ।
मकर
व्यवसाय वा कामबाट आम्दानीमा वृद्धि हुन सक्छ।
कुम्भ
स्थिर सम्पति जोड्न सक्ने र सुनचादी आदि खरिद गर्न सक्ने समय रहेको छ।
मीन
व्यवसायमा चुनौतीको सामना गर्नुपर्ने समय रहेकाले सचेत रहनुपर्छ ।