बीमा दाबी नपुर्याउने बिमितलाई राष्ट्रिय बीमा कम्पनीको १५ दिने अन्तिम ताकेता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा दाबी नपुर्याउने बिमितलाई राष्ट्रिय बीमा कम्पनीको १५ दिने अन्तिम ताकेता

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै  आव २०७१/७२ देखि २०७५/७६ सम्म जारी भएका बीमालेख अर्न्तगत दाबीको जानकारी कम्पनीमा गराई कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बिमितहरुलाई बारम्बार ताकेता गर्दा पनि आवश्यक कागजातहरु नबुझाएकोले कागजात पेश गर्न आग्रह गरेको हो ।

Read More
  • EBL Ad news