व्यापार युद्धले विश्वभर सेयर मार्केट क्र्यास हुनसक्ने आइएमएफको चेतावनी, पर्याप्त पुँजी र तरलता कायम राख्न बैंकहरुलाई आग्रह


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
व्यापार युद्धले विश्वभर सेयर मार्केट क्र्यास हुनसक्ने आइएमएफको चेतावनी, पर्याप्त पुँजी र तरलता कायम राख्न बैंकहरुलाई आग्रह

काठमाडौं : व्यापार युद्धसहित प्रमुख भूराजनीतिक जोखिमका घटनाहरुले सेयर बजारमा ठूलो करेक्सन ल्याउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चेतावनी दिएको छ । मार्केट क्र्यासले बजारमा अस्थिरता निम्त्याउन सक्ने र यसले अन्ततः वित्तीय स्थिरतालाई नै खतरामा पार्न सक्ने आइएमएफद्वारा सोमबार सार्वजनिक 'ग्लोबल फाइनान्सियल स्टेबलिटि रिपोर्ट' को एक अध्यायलाई उल्लेख गर्दै रोयटर्सले लेखेको छ ।

Read More
  • KBL Ad