गभर्नर नियुक्ति असाधारण मोडमा, पाण्डे र खत्रीका लागी दुई ठुला पावर ब्रोकरबीच तिब्र प्रतिस्पर्धा !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गभर्नर नियुक्ति असाधारण मोडमा, पाण्डे र खत्रीका लागी दुई ठुला पावर ब्रोकरबीच तिब्र प्रतिस्पर्धा !

नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर नियुक्ति प्रक्रिया असाधारण मोडमा पुगेको छ। प्रारम्भमा विवादरहित र अनुभवी व्यक्तिको नियुक्ति हुने अपेक्षा गरिएपनि, पछिल्ला राजनीतिक समीकरण र शक्तिशाली ‘पावर ब्रोकर’हरूको दबाबका कारण प्रक्रिया अनपेक्षित रूपमा मोडिएको स्रोतहरूले जनाएका छन्।

शुक्रबारसम्म सामान्य देखिएको प्रक्रिया शुक्रबार रातिदेखि असामान्य दिशामा मोडिएको हो। स्रोतका अनुसार दुई प्रभावशाली शक्तिकेन्द्रबीचको भेटघाटपछिको सहमतिअनुसार सरकारले गभर्नर नियुक्तिसम्बन्धी मापदण्ड नै परिवर्तन गर्ने निर्णय गरेको हो।

Read More
  • MBL - below news