महालक्ष्मी विकास बैंकको सानो भर्याङमा खुल्यो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
महालक्ष्मी विकास बैंकको सानो भर्याङमा खुल्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले सानो भर्याङमा नयाँ शाखा विस्तार गरेको छ ।  सो शाखासँगै बैंकको कुल शाखा संख्या ९७ पुगेको छ । बैंकले आगामी दिनमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।

Read More
  • MBL