बैंकिङ नियम उल्लंघन: तीन वाणिज्य बैंकमाथि कारबाही, हिमालयन बैंकका सीईओलाई सचेत गराइयो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकिङ नियम उल्लंघन: तीन वाणिज्य बैंकमाथि कारबाही, हिमालयन बैंकका सीईओलाई सचेत गराइयो

काठमाडौँ । यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। प्रभु बैंक, हिमालयन बैंक र एनआईसी एसिया बैंकलाई राष्ट्र बैंकले निर्देशनविपरीत काम गरेको आरोपमा कारबाही गरेको हो।

हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई कर्जा सापटको वर्गीकरण सम्बन्धी भाखा नाघेको आधारमा कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरूको पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकले सचेत गराएको छ।

--------

एनआईशी एशियाको संस्थागत सुशासनमा भ्वाङैभ्वाङ, चार कारण देखाएर राष्ट्र बैंकको कारबाही

------

प्रभु बैंकको नियामकीय उल्लङ्घन: राष्ट्र बैंकको कारबाही र चेतावनी

  • MBL - below news