पोखरा फाइनान्सलाई राष्ट्र बैंकले सोध्यो 'समस्याग्रस्त घोषणा किन नगर्ने?'


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पोखरा फाइनान्सलाई राष्ट्र बैंकले सोध्यो 'समस्याग्रस्त घोषणा किन नगर्ने?'

हालै कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले थप अर्को वित्तीय संस्थालाई यो प्रक्रियामा लैजाने तयारी गरेको छ।

'पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनेर हामीले स्पष्टीकरण सोधेका छौं,' नेपाल राष्ट्र बैंकका एक सञ्चालक समिति सदस्यले बताए, 'करिब १० दिन अघि समितिको बैठकले यस्तो निर्णय गरेको हो।'

कम्पनीलाई समस्याग्रस्त घोषणा गर्नुअघि सफाइको अवसर दिइने गरिएको छ। यो कम्पनीलाई पनि ३५ दिनको समय दिने प्रस्ताव आए पनि सदस्यहरूले १५ दिनको समय दिइने निर्णय गरेका थिए।

Read More
  • MBL - below news