मर्जरमा जाने भयो पोखराको 'पोखरा फाइनान्स', कुन बैंकले लिंदैछ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मर्जरमा जाने भयो पोखराको 'पोखरा फाइनान्स', कुन बैंकले लिंदैछ ?

पोखराको न्युरोडस्थित केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अघि बढ्ने भएको छ। फाइनान्सले आफ्ना ग्राहकलाई थप स्तरीय वित्तीय सेवा उपलब्ध गराउने र सेयरधनीलाई उच्च प्रतिफल दिने उद्देश्यले मुलुकको एक अग्रणी वाणिज्य बैंकसँग मर्जको तयारी गरेको हो।

फाइनान्सका एक उच्च अधिकारीका अनुसार, संस्थाले वाणिज्य बैंकसँग मर्जको प्रारम्भिक छलफल अगाडि बढाइसकेको छ। तर कुन बैंकसँग मर्जमा जाने भन्ने विषय खुलाइएको छैन।

Read More
  • MBL - below news