नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ एकीकृत निर्देशन जारी (पूर्ण पाठसहित)


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ एकीकृत निर्देशन जारी (पूर्ण पाठसहित)

काठमाडौं, पुस २८ – नेपाल राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन, २०८१ जारी गरेको छ। यस निर्देशनमा एकीकृत निर्देशन, २०८० तथा २०८१ पुस मसान्तसम्मका परिपत्र र निर्देशनहरूलाई समेट्दै परिमार्जन गरिएको छ। (पूर्ण पाठसहित)

  • KBL Ad