जस्मिन पेन्ट्सले ५ करोडको आइपीओ जारी गर्ने, सानिमा क्यापिटल बिक्री प्रबन्धक चयन


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
जस्मिन पेन्ट्सले ५ करोडको आइपीओ जारी गर्ने, सानिमा क्यापिटल बिक्री प्रबन्धक चयन

काठमाडौं : जस्मिन पेन्ट्स लिमिटेडले प्राथमिक सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । 

उक्त क्रममा जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

Read More
  • KBL Ad