एनएमबि सुलभ ईन्भेष्टमेन्ट फण्ड-१ ले गर्यो १५% नगद लाभांश दिने घोषणा


Artha Sarokar 2076-4-12


Artha Sarokar

 

काठमाडौं - एनएमबि सुलभ ईन्भेष्टमेन्ट फण्ड-१ ले १५% नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको ८४औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १५% नगद लाभांश दिने निर्णय गरेको हो ।

Read More
  • Financial Notices