नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ सेवा विस्तार गर्ने क्रममा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बागमती प्रदेश धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ९, टायलघर (व्यावसायिक प्रतिनिधि सञ्जीव खत्री) मा व्यावसायिक प्रतिनिधि मार्फत थप शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

Read More
  • MBL - below news