आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै रिलायन्स लाइफको दोस्रो सभा


Aarthik Abhiyan 2076-4-11


Aarthik Abhiyan

साउन ११, काठमाडौं(अस) । प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने प्रस्ताव राख्दै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीले साउन ३१ गते र्‍याडिसन होट लाजिम्पाटमा बिहान ११ बजे शेयरधनीलाई बोलाएको हो । सभाले वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र लेखा परिक्षक नियुक्ती गर्ने विषय समेटेको छ । 

Read More
  • Financial Notices