महुली लघुवित्तको एफपीओमा मागभन्दा ३१ गुणा बढी पर्यो आवेदन, कतिले भरे ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महुली लघुवित्तको एफपीओमा मागभन्दा ३१ गुणा बढी पर्यो आवेदन, कतिले भरे ?

काठमाडौं : महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १ अर्ब ४७ करोड ४१ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज (पुस ७ गते) साँझ ५ः०६ बजेसम्ममा १० लाख २२ हजार ११५ जनाले १ करोड ४७ लाख ४१ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ३१.००५ गुणा बढी हो ।

Read More
  • MBL - below news