ह्याविट्याट पावरले आइपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा दियो आवेदन, कति कित्ता निष्कासन गर्दैछ ?


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
ह्याविट्याट पावरले आइपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा दियो आवेदन, कति कित्ता निष्कासन गर्दैछ ?

काठमाडौं : ह्याविट्याट पावर कम्पनीले आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ११ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । 

Read More