युनियन मेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
युनियन मेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले आइपीओ निष्कासन गर्नको लागि विक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

सम्झौतामा लक्ष्मी सनराइइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ३५ करोड ३८ लाख ६० हजार ५ सय रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६ सय ५ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news