समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले मंसिर २१ गते शुक्रबारको दिन संस्थाको गैर शाखाबाट र गत मंगलबार संस्थाको औरही शाखा बाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

सो कार्यक्रम गैर फरहदवा टोल, हरिपुरका ६२ जना र कोरियारी टोल, चन्द्रनगर गाँउपालिका १ का ४५ जना किसान र बर्दिबास१२ दादा टोलका २० जना स्थानीय बासिन्दालाई  वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।

Read More
  • MBL - below news