समता घरेलु लघुवित्तको एफपीओ सूचीकृत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
समता घरेलु लघुवित्तको एफपीओ सूचीकृत

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ ।

कम्पनीको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ सूचीकृत भएको हो । अव यो एफपीओ सम्बन्धीत शेयरधनीको हितग्राही खातमा आएपछि कारोबार गर्न सक्नेछन् । 

कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ निष्कासन गरेको थियो

Read More
  • MBL - below news
  • EBL Ad news