समता घरेलु लघुवित्तले तय गर्यो एफपिओ बाँडफाँटको मिति,३५ हजार ९० जनाले मात्रै सेयर पाउने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
समता घरेलु लघुवित्तले तय गर्यो एफपिओ बाँडफाँटको मिति,३५ हजार ९० जनाले मात्रै सेयर पाउने

समता घरेलु लघुवित्तको एफपिओ शुक्रबार अर्थात् कात्तिक ३० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । 

समता घरेलुको एफपीओ हात पार्न भने भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news