समता घरेलु लघुवित्तको एफपीओमा पर्यो मागभन्दा २७.९४ गुणा बढी आवेदन, भर्ने कति ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
समता घरेलु लघुवित्तको एफपीओमा पर्यो मागभन्दा २७.९४ गुणा बढी आवेदन, भर्ने कति ?

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा २७.९४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज दोस्रो दिन (कात्तिक १३ गते) साँझ ५ः०६ बजेसम्ममा ९८ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

जसमा ६ लाख २६ हजार २८५ जना आवेदकहरुले ९८ लाख ६ हजार ५८० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले सोमबार (कात्तिक १२ गते) देखि प्रतिकित्ता १०० रुपैयाँमा ६ लाख २६ हजार ९४०.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । 

Read More
  • MBL - below news
  • EBL Ad news