समता घरेलु लघुवित्तले एफपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट पायो अनुमति


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
समता घरेलु लघुवित्तले एफपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । यस संस्थाले १०० रुपैयाँ अंकित दरमा ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । यसको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । 

Read More
  • EBL Ad news