दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा  सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनी विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । 

बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा आज सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर भएको हो। सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन । 

दाउन्ने एग्रो फार्म वि.स. २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठुलो अण्डा उत्पादन गर्ने कम्पनीे हो । यस कम्पनीले ४,००,००० लेयर्स कुखुराबाट प्रतिदिन १७०० कार्टुन

Read More