सिद्धार्थ बैंकका ग्राहकलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५०% सम्म छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकका ग्राहकलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५०% सम्म छुट

काठमाडौं l  सिद्धार्थ बैंक र पर्सा, चितवनमा अवस्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालि बीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौता अनुसार, सिद्धार्थ बैंकका ग्राहक, विशेषगरी बचत खाताधारीहरुले चितवनको पर्सामा रहेको गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा ५०५ सम्म छुट पाउनेछन्।

बैंकले यो साझेदारीले ग्राहकहरुलाई थप सुविधा दिने र नगद कारोबारबाट डिजिटल कारोबारमा प्रोत्साहन गर्ने विश्वास लिएको छ।

  • MBL - below news