मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीका लागि वित्तीय साक्षरता


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीका लागि वित्तीय साक्षरता

मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा कम्पनीले महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ्ग विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा महिला उद्यमीहरुले बैंकिङ्ग कारोबार र सेवा सुविधा सम्बन्धी राखेका जिज्ञासाहरुलाई स्पष्ट समेत पारिएको थियो ।

Read More