नियामक राष्ट्र बैंकभन्दा दुई दशकअघि जन्मिएको ‘नेपाल बैंक’


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नियामक राष्ट्र बैंकभन्दा दुई दशकअघि जन्मिएको ‘नेपाल बैंक’

३० भदौ, काठमाडौं । करिब एक शताब्दीअघि नेपाली समाज कस्तो थियो होला ? नेपालमा व्यापार–व्यवसाय वा कुनै कारोबार गर्न, गाह्रोसाँघुरो पर्दा साहु–महाजन वा कुनै धनीमानीसँग ऋण मागेर बाहेक पैसा कहाँबाट कसरी जुटाइन्थ्यो होला ?

त्यो बेला औंलामा गन्न सकिने एकाध बाहेक व्यापार–व्यवसाय गर्ने आँट र हैसियत सायद कमैसँग हुन्थ्यो । अनि, त्यही बेला नेपालमा ‘बैंक खुल्ने’ कुरा अर्को अचम्मको विषय थियो ।

Read More
  • EBL Ad news