स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा गोष्ठी आयोजना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा गोष्ठी आयोजना

स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय लुभु,ललितपुरले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी आयोजना गरेको छ ।

एक सदस्य एक लघुवित्त भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ग्राहक सदस्यहरुको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरु, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायहरु जस्ता विषयमा प्रशिक्षण दिइएको थियो।

Read More
  • MBL - below news