आर्थिक राशिफल: भदौ २० गते बिहिबार, भाद्र शुक्लपक्ष द्वितीया तिथि


  • KBL Ad
आर्थिक राशिफल: भदौ २० गते बिहिबार, भाद्र शुक्लपक्ष द्वितीया तिथि

भदौ २० गते बिहिबार, भाद्र शुक्लपक्ष द्वितीया तिथि

मेष
रोकिएका कामहरु बन्नेछन्। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ ।

वृष 
दिन राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। सञ्चित धनको खर्च हुनेछ। 

मिथुन 
काममा रहेका प्रशासनिक समस्याहरु हट्नुका साथै साथीभाईबाट सहयोग मिल्न सक्छ।

कर्कट
व्यापारमा व्यवसायमा नोक्सानी हुन सक्ने भएकाले सतर्क रहनुपर्छ।

सिंह
व्यापार, साँझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ ।

कन्या
व्यापार व्यवसायबाट राम्रो आम्दानी राम्रो हुनेछ भने खर्च पनि नियन्त्रणमा रहनेछ।

तुला
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ ।

वृश्चिक
लेनदेनको क्षेत्र कमजोर रहन सक्छ भने व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ ।

धनु
पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

मकर
नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सक्ने योग छ ।

कुम्भ
सामाजिक काम गरेर धन र मानसम्मान प्राप्त गर्न सक्ने समय रहेको छ ।

मीन
लाभ हानी दुवै बराबर हुने समय छ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन ।

  • EBL