१६ वर्षमा प्रसारण लाइनमा ९ खर्ब १० अर्ब रूपैयाँ खर्च चाहिने गुरूयोजना तयार


  • KBL Ad
१६ वर्षमा प्रसारण लाइनमा ९ खर्ब १० अर्ब रूपैयाँ खर्च चाहिने गुरूयोजना तयार

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका सिइओ नेत्रप्रसाद ज्ञवालीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सचिव गोपालप्रसाद सिग्देललाई राष्ट्रिय प्रसारण लाइन गुरूयोजना हस्तान्तरण गरेका छन्।

ज्ञवालीले बुधबार परिमार्जित गुरूयोजना हस्तान्तरण गरेका हुन्।

यसअघि पनि प्रसारण ग्रिड कम्पनीले २०७५ सालमा गुरूयोजना तयार गरी ऊर्जा मन्त्रालयमा पेस गरेको थियो।

सो गुरूयोजनालाई समय सापेक्षरूपमा परिमार्जन गरिएको उल्लेख गरिएको छ।

Read More
  • EBL