कर्मचारीले घेरे नेरुडे मिर्मिरेको केन्द्रीय कार्यालय, महँगो पर्यो राष्ट्र बैंकको राजनीति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कर्मचारीले घेरे नेरुडे मिर्मिरेको केन्द्रीय कार्यालय, महँगो पर्यो राष्ट्र बैंकको राजनीति

आन्दोलित कर्मचारीहरुले नेरुड़े मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय घेराउ गरेका छन। समानजनक व्यवहारको माग गर्दै तत्कालिन मिर्मिरे लघुवित्तका कर्मचारीहरुले आज नेरुड़े मिर्मिरेको केन्द्रिय कार्यलय घेराउ गरेका हुन। 

मर्जर पश्चात आफुहरुलाई सौतेनी व्यवहार गरिएको, हरेक कुरामा विभेद गरिएको, अनावश्यक तनाब दिईएको लगायतका आरोप लगाउदै तत्कालीन  मिर्मिरेका कर्मचारीहरुले आज घेराउ गरेका हुन। तत्कालिन मिर्मिरे लघुवित्तको 'मिर्मिरे लघुवित्त कर्मचारी संगठन' को नेतृत्त्वमा केन्द्रिय कार्यालय घेराउ भएको हो । 

Read More
  • MBL - below news