प्राइम कमर्सियल र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस एटीएम विड्रअल सेवा


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
प्राइम कमर्सियल र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस एटीएम विड्रअल सेवा

काठमाडौ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरू गरेको छ । यस सेवामा आबद्ध बैंकका ग्राहकले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरी विना कार्ड मोबाइल बैंकिङ वा कनेक्ट आइपीएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको बताइएको छ । यसबाट ग्राहकले एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी विना कार्ड नगद झिक्न सक्ने भएका छन् ।

Read More