वाणिज्य बैंकहरुमध्य कुन बैंकको लाभांश क्षमता कति? कसले लाभांश दिन सक्दैनन् ?


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
वाणिज्य बैंकहरुमध्य कुन बैंकको लाभांश क्षमता कति? कसले लाभांश दिन सक्दैनन् ?

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । धितोपत्र बजारमा सूचीकृत १९ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश वितरण क्षमता एभरेष्ट बैंकको देखिएको छ। यस बैंकले सेयरधनीलाई २९.८६ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ। 

लाभांश क्षमताको आधारमा स्टान्डर्ड चार्टर्ड बैंकको २६.५० प्रतिशत र तेस्रोमा कृषि विकास बैंकको १७.३७ प्रतिशत रहेको छ। 

धितोपत्र बजारमा सूचीकृत १९ वाणिज्य बैंकहरूमध्ये १५ वटा बैंकको लाभांश वितरण क्षमता सकारात्मक देखिएको छ भने बाँकी ४ वटाको सेयरधनीलाई लाभांश वितरण क्षमता ऋणात्मक अर्थात् लाभांश दिन सक्ने क्षमतामा छैनन् ।

जानौ कुन बैंकको लाभांश क्षमता कति ?

Bank Name

Fiscal Year 2080-81 (%)

Fiscal Year 2079-80 (%)

Everest Bank Ltd.

29.86

38.42

Standard Chartered Bank Ltd.

26.5

28.75

Agricultural Development Bank Ltd.

17.37

9.24

Nabil Bank Ltd.

14.26

11.78

Nepal SBI Bank Ltd.

10.76

10.58

Sanima Bank Ltd.

10.4

17.78

Prime Bank Ltd.

6.18

Negative

Laxmi Sunrise Bank Ltd.

5.55

7.98

Nepal Bank Ltd.

5.24

-

Prabhu Bank Ltd.

5.2

Negative

Citizens Bank International Ltd.

4.34

5.96

Machhapuchchhre Bank Ltd.

4.01

14.12

Global IME Bank Ltd.

3.06

9.07

Siddhartha Bank Ltd.

2.6

4.71

NMB Bank Ltd.

1.3

6.21

Nepal Investment Mega Bank Ltd.

Negative

Negative

Himalayan Bank Ltd.

Negative

Negative

Kumari Bank Ltd.

Negative

Negative

NIC Asia Bank Ltd.

Negative

30.56