सूर्योदय वोमी लघुवित्तको एफपीओ : अन्तिम दिनसम्ममा पर्यो ५१०.१३ गुणा बढी आवेदन, भर्ने कति ?


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सूर्योदय वोमी लघुवित्तको एफपीओ : अन्तिम दिनसम्ममा पर्यो ५१०.१३ गुणा बढी आवेदन, भर्ने कति ?

काठमाडौं : सूर्योदय वोमी लघुवित्तको एफपीओमा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (साउन ८ गते) साँझ ५ः०७ बजेसम्ममा १६ लाख ५६ हजार ८२६ जनाले २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन् दिएका छन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन ५१०.१३ गुणा बढी हो । 

Read More