सूर्योदय वोमीको एफपीओमा यसरी लाग्यो आवेदकको घुईंचो


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सूर्योदय वोमीको एफपीओमा यसरी लाग्यो आवेदकको घुईंचो

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा ३०५.६७ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज (साउन ६ गते) साँझ ५ः०६ बजेसम्ममा १ अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

जसमा ९ लाख ५३ हजार ८८३ जना आवेदकहरुले १ करोड ४२ लाख ८३ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । 

Read More