सूर्योदय वोमीको एफपीओमा आवेदकको ओइरो, पहिलो दिनमै मागभन्दा १०५.४० गुणा बढी आवेदन


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सूर्योदय वोमीको एफपीओमा आवेदकको ओइरो, पहिलो दिनमै मागभन्दा १०५.४० गुणा बढी आवेदन

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा १०५.४० गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा पहिलो दिन साँझ ५ः०६ बजेसम्ममा ४९ करोड २५ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

जसमा ३ लाख १० हजार ८८ जना आवेदकहरुले ४९ लाख २५ हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले आज (साउन ४ गते) देखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । 

Read More