प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने, तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने, तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ ।

सो कार्यका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।उक्त कार्यका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर  तथा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Read More
  • MBL - below news