टेस्लाको नक्कल गर्ने हुँदा थाइल्यान्डको एक कम्पनी बन्यो एसियाकै सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर, संस्थापक नै अर्बपतिको सूचीबाट बाहिरिए


  • Shangrila Ads
  • ADBL
टेस्लाको नक्कल गर्ने हुँदा थाइल्यान्डको एक कम्पनी बन्यो एसियाकै सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर, संस्थापक नै अर्बपतिको सूचीबाट बाहिरिए

काठमाडौं : आफूले स्थापना गरेको कम्पनी एसियाकै सबैभन्दा खराब प्रदर्शन गर्ने स्टक बनेपछि थाइल्यान्डका सोमफोटे आहुनाई अर्बपतिको सूचीबाट बाहिरिएका छन् । थाइल्याण्डको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा उत्पादक इनर्जी एब्सोल्युट पीसीएलका संस्थापक अहुनाईको सम्पति २ वर्षअघि ४.६ अर्ब अमेरिकी डलर रहेको थियो । तर आफ्नो कम्पनीलाई टेस्ला जस्तै यातायात विशेषज्ञमा विविधीकरण गर्ने प्रयासहरुको श्रृंखलापछि अहुनाई अब अर्बपति नरहेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

Read More
  • KBL Ad