टेस्लाको नक्कल गर्ने हुँदा थाइल्यान्डको एक कम्पनी बन्यो एसियाकै सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर, संस्थापक नै अर्बपतिको सूचीबाट बाहिरिए


टेस्लाको नक्कल गर्ने हुँदा थाइल्यान्डको एक कम्पनी बन्यो एसियाकै सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर, संस्थापक नै अर्बपतिको सूचीबाट बाहिरिए

काठमाडौं : आफूले स्थापना गरेको कम्पनी एसियाकै सबैभन्दा खराब प्रदर्शन गर्ने स्टक बनेपछि थाइल्यान्डका सोमफोटे आहुनाई अर्बपतिको सूचीबाट बाहिरिएका छन् । थाइल्याण्डको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा उत्पादक इनर्जी एब्सोल्युट पीसीएलका संस्थापक अहुनाईको सम्पति २ वर्षअघि ४.६ अर्ब अमेरिकी डलर रहेको थियो । तर आफ्नो कम्पनीलाई टेस्ला जस्तै यातायात विशेषज्ञमा विविधीकरण गर्ने प्रयासहरुको श्रृंखलापछि अहुनाई अब अर्बपति नरहेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

Read More
  • SBL