समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको आजबाट एकीकृत कारोबार सुरु


  • KBL Ad
समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको आजबाट एकीकृत कारोबार सुरु

काठमाडौं : समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गरेपश्चात आज (असार २४ गते) बाट एकीकृत कारोबार सुरु हुँदैछ । दुवै संस्था एक भएपछि ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । 

 

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो । 

Read More
  • EBL