सिटिजन्स बैंकका डेपुटी सीईओ काफ्लेको अन्त्येष्टि


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकका डेपुटी सीईओ काफ्लेको अन्त्येष्टि

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीईओ पारस कुमार काफ्लेको अन्त्येष्टि गरिएको छ । हृदयघातका कारण निधन भएका काफ्लेको शनिबार अन्त्येष्टि गरिएको हो ।

बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स अफ नेपाल (बिफिन)को कार्यक्रममा सहभागी हुन भन्दै श्रीलंका गएका काफ्लेको हृदयघातका कारण जेठ २० गते (गत आइतबार) श्रीलंकामै निधन भएको थियो ।

Read More
  • MBL - below news