स्वरोजगार लघुवित्तसहित दुई कम्पनीको १२ लाख ४१ हजार बढी शेयर सूचीकृत


  • NABIL Bank Ads
  • ADBL
  • Himalayan Bank Limited (HBL)
स्वरोजगार लघुवित्तसहित दुई कम्पनीको १२ लाख ४१ हजार बढी शेयर सूचीकृत

दुई अलग- अलग कम्पनीको बोनस शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सूचीकृत भएको छ ।

नेप्सेमा स्वरोजगार लघुवित्तको ४ लाख ३९ हजार ४०.६५ कित्ता  र एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१.६९ कित्तासमेत गरि कुल  १२ लाख ४१ हजार ६४२.३४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

Read More