स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम आयोजना


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम आयोजना

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

कम्पनीको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा सञ्चालित कार्यक्रममा आथिक वर्ष २०७९/८० मा शाखा अन्तरगत रहेका केन्द्रहरु मध्ये उत्कृष्ठ तीन वटा केन्द्रलाई नगदसहित पुरस्कृत गरिएको थियो । 

त्यस्तै, शाखा कार्यालय अन्तरगत शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा ग्राहक सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र नं ७५ समूह नं ४ मा आवद्ध सदस्य साईली माया लामाकी छोरी लक्ष्मी लामालाई १० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।

Read More